Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडाैं – पाकिस्तान सरकारले माइक्रो ब्लगिङ साइट ट्वीटरमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । ट्वीटरले आपत्तिजनक सामाग्रीलाई रोक्ने निर्देशिका पालना नगरेको भन्दै पाकिस्तानको टेलिकम प्राधिकरणले ट्वीटरलाई यस्तो चेतावनी दिएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पाकिस्तानमा यसअघि पटक पटक सोसल मिडियामाथि प्रतिबन्ध लगाइएको इतिहास छ । पाकिस्तानले फेसबुकमाथि सन् २००८ मा दुईपटक प्रतिबन्ध लगाएको थियो भने पुनः २०१० मा पनि प्रतिबन्धित भएको थियो । त्यस्तै सन् २०१२ देखि पाकिस्तानको टेलिकम प्राधिकरणले दुई वर्षसम्म युट्युबमाथि पनि प्रतिबन्ध लगाएको थियो ।

पछिल्लो समय फेसबुक, युट्युब तथा अन्य सोसल मिडियाहरुले आपत्तिजनक सामाग्रीमाथि बन्देज लगाउन सरकारले गरेका अनुरोधहरुको कार्यान्वयन गर्ने ग्रेको भएप्नि ट्वीटरले भने अवज्ञा गरिरहेको भन्दै प्राधिकरणले मन्त्रीपरिषद सचिवालयको सम्बन्धित समितिमा जानकारी गराएको छ । प्राधिकरणका अनुसार सरकारले गरेका केवल ५ प्रतिशत अनुरोधहरुको मात्र ट्वीटरले कार्यान्वयन गर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया