Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – नयाँदिल्ली नगर करपोरेसनले भारतीय केन्द्रीय संसद भवनमा देखिएको बाँदर समस्यासँग समाधानका लागि एक अनौठो बाटो भेटेको छ ।  अब त्यहाँका बाँदरहरलाई लंगुरको भेष गरेका युवाहरुले तर्साएर धपाउनेछन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नयाँ दिल्ली नगर करपोरेसन यो विधिमा यति गम्भीर छ कि उसले यस उद्देश्यको लागि ४० मानिसहरु भर्ती गरिसकेको छ । सांसर अम्बेथ राजनको प्रश्नको लिखित उत्तर दिने क्रममा सहर विकास मन्त्री एम.भेन्काइए नाइडूले राज्य सभामा यो योजना सार्वजनिक गरेका हुन् ।

नाइडूले समस्या समाधानको लागि लिइएका विकल्प मध्ये एउटामा ‘तालिम प्राप्त मानिसहरुलाई लङ्गुर बनाएर बाँदरलाई तर्साएर भगाउने उल्लेख छ ।” अन्य परम्परागत विधिहरुमा रवर बुलेटको बन्दुकको प्रयोग उल्लेख छ ।

त्यस्तै संसद भवन वरिपरि बढेको भुसिया कुकुरहरुलाई नियन्त्रण गर्नको लागि संसद भवन र यसको वरपर क्षेत्रमा कुकुर समात्ने एक समूह हप्ताको दुई पटक घुम्ने मन्त्रीले राज्य सभालाई जानकारी दिए ।

तपाईको प्रतिक्रिया