काठमाडौं – साहित्यतर्फको नोबेल पुरस्कार विजेता भिएस नयपालको ८५ वर्षको उमेरमा निधन भएको छ। लण्डनस्थित आफ्नै निवासमा उनको निधन भएको हो।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नयपालले सन् २००१ मा साहित्य तर्फको नोबेल पुरस्कार जितेका थिए। उनले सन् १९७१ म बुकर प्राइजसमेत पाएका थिए। ३० वटाभन्दा धेरै पुस्तक लेखेका उनका उनका ‘द बेन्ड इन द रिभर’ र ‘अ हाउस फर मिस्टर विश्वास’ चर्चित कृति हुन्।
सन् १९३२ मा जन्मिएका उनी भारतीय मूलका हुन्। १९५० मा सरकारी छात्रवृत्ति पाएपछि उनको अध्ययन बेलायतको अक्सफोर्ड युनिभर्सिटीमा सुरु भएको थियो। त्यहाँ उनले कुनै बेला डिप्रेसनका कारण आत्महत्याको प्रयास पनि गरेका थिए।
उनको पहिलो पुस्तक द मिस्टिक मासेउर १९५० मा प्रकाशन भएको थियो।
प्रकाशित मिति: आइतवार साउन २७, २०७५
प्रकाशित समय: ११:३२:१४