काठमाडाैं – ओप्पोले नेपाली बजारमा नयाँ फोन एथ्रीएस सार्वजनिक गरेको छ । यसमा १३ र २ एमपीका डुअल रियर क्यामेरा तथा ८ एमपी फ्रन्ट क्यामेरा छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
२ जीबी र्याम र १६ जीबी सञ्चय क्षमता रहेको फोनमा क्वालकम स्न्यापड्रागन ४५ ओक्टा कोर प्रोसेसर समावेश छ । ४ हजार २३० एमएएच पावरको ब्याट्री जडित छ । यसको मूल्य १९ हजार ४ सय ९० रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।
ओप्पोका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओेले फोनमा डुअल क्यामेरा सेटअप, सुपर फुल स्क्रिन, शक्तिशाली ब्याट्री क्षमता लगायत अत्याधुनिक फिचर्स म्युजिक पार्टीसमेत रहेको बताउनुभयाे । उहाँका अनुसार स्पिकरको प्रयोग गर्न नसकिने स्थानमा म्युजिक पार्टीबाट संगीतको मज्जा लिन सकिनेछ ।
प्रकाशित मिति: मङ्लबार साउन २२, २०७५
प्रकाशित समय: २०:०४:०८