Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौँ – शमी साहित्य प्रतिष्ठानले रु एक लाख राशीको ‘बादलभित्रको घाम नेपाली साहित्य पुरस्कार’ स्थापना गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

प्रतिष्ठानका संरक्षक डोलिन्द्रप्रसाद शर्माको नयाँ निबन्धसंग्रह ‘बादलभित्रको घाम’ को बिक्रीबाट प्राप्त हुने रकम अक्षयकोषमा राखी हरेक वर्ष उक्त पुरस्कार प्रदान गरिने सोही प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको हो ।

साझा प्रकाशनका महाप्रबन्धकसमेत रहनुभएका शर्माको २८८ पृष्ठको उक्त कृति पहिलो संस्करणमै ११ हजार ५०० प्रति प्रकाशित भएको र सोको बिक्रीबाट प्राप्त हुने सबै रकम कोषमा राखिनेछ । साथै पुस्तक पढेर प्राप्त हुने प्रतिक्रियाको अभिलेखका आधारमा गोलाप्रथाबाट तीन पाठकलाई जनही रु २५ हजारसहित सम्मान गरिने प्रतिष्ठानले जनाएको छ । यस प्रकारको पुरस्कार साहित्यिक क्षेत्रमा पहिलो मानिएको छ ।

प्रतिष्ठानले रु एक लाखको ‘शमी साहित्य साधना सम्मान’लगायत पुरस्कार पनि प्रदान गर्दै आएको छ ।  सो कृति आगामी शुक्रवार विमोचन गरिने बताइएको छ । ***

तपाईको प्रतिक्रिया