Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – फ्रान्सको नौसेनाका केही गोताखोर अमेरिकाको एक एजेन्सीसँग मिलेर दोस्रो विश्वयुद्धमा डुबेको एक लडाकू विमानको भग्नावशेष खोजी गर्न जुटेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यो अमेरिकी विमान फ्रान्सेली भूमध्य सागरको द्वीप कोरसिकाको पूर्वी तट नजिकै दुर्घटना भएको थियो । डीपीएए नामको एक अमेरिकी एजेन्सी फ्रान्सेली नौसेनाको गोताखोरको यो खोजी मिशनमा मद्दत गरिरहेको छ ।

यस एजेन्सी अनुसार वैज्ञानिकले डीएनए परिक्षणमार्फत दोस्रो विश्वयुद्धको क्रममा जुन दुई पाइलट हराइरहेका थिए ती दुईमध्ये कसले उक्त लडाकू विमान चलाइरहेका थिए भन्ने बारे जानकारी लिन कोसिस गरिनेछ ।

यी तस्बिरमा तपाईंले फ्रान्सेली गोताखोरलाई देख्न सक्नुहुन्छ ।

यी सबै गोताखोरले यूएस एएएफ पी–४७ थन्डरबोल्ट नामको अमेरिकी लडाकू विमानको नमूना जम्मा गरिरहेका छन् ।

यो विमान सन् १९४४ मा दुर्घटनाग्रस्त भएको थियो ।

अमेरिकी एजेन्सी डीपीएएको उद्देश्य ती सबै परिस्थितीबारे जानकारी गर्नु हो जसका कारण दोस्रो विश्वयुद्धको क्रममा यो दुर्घटना भयो ।

.एजेन्सीले मृत सैनिकको कुनै नमूना पाए त्यसलाई उनीहरुका परिवारलाई सुम्पिने कोसिस गर्ने बताएका छन् । ती पाइलटको आधिकारिक सैन्य तरिकाले अन्तिम संस्कार पनि गरिनेछ ।

फ्रान्सेली गोताखोरले विश्लेषणका लागि विमानका केही टुक्रा जम्मा गरेका छन् ।

तपाईको प्रतिक्रिया