Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काँकडभिट्टा – वरिष्ठ समाचोलक गणेशबहादुर प्रसार्इंको स्मृति ग्रन्थ आज झापा, धुलाबारीमा लोकार्पण गरिएको छ । प्रा गोविन्दराज भट्टराई सम्पादक रहेको उक्त ग्रन्थ एक हजार २०० पृष्ठको छ जुन तीन वर्ष लगाएर प्रकाशन गरिएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

प्रसाईंका केही लेखरचना र उहाँसँग सम्बन्धित विभिन्न लेखकद्वारा लेखिएका सामग्री ग्रन्थमा समाविष्ट छन् । गणेशबहादुर प्रसाईं स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रा डा भट्टराईले कृति नेपाललगायत भारतका आठ विश्वविद्यालयमा पठाउने तयारी भएको बताउनुभयो ।

ग्रन्थको विमोचन नेपाली साहित्य परिषद् सिक्किमका डा रुद्र पौडेलले तथा समीक्षा डा बीण हाङ्खिम र डा टंक न्यौपानेले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया