Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौं – स्वप्न ज्योतिषका अनुसार जब हामी गहिरो निन्द्रामा हुन्छौं तब सपनाले हामीलाई भविष्यमा हुन लागेका घटनाबारे पहिले नै सचेत गराउँछन् । केही सपनाले शुभ संकेत दिन्छन् भने केहीले अशुभ घटनातर्फ इशारा गर्छ ।

ज्योतिषाचार्य पं. प्रविण द्विेदीका अनुसार स्वप्न ज्योतिषमा सपनाबारे विस्तृत जानकारी दिइएको छ । आज हामी तपाईंलाई केही यस्ता सपनाबारे जानकारी दिँदै छौं जसले हामीलाई भविष्यमा हुने अशुभ घटनाबारे पहिले नै सचेत गराउँछ ।

१. सपनामा आफूलाई यात्रामा जाँदै गरेको देखे केही नराम्रो हुने सम्भावना बढ्ने गर्छ ।

२. सपनामा शरिरको कुनै अंग काटिएको देखे निकट भविष्यमा तपाईंका कुनै परिवारको मृत्यु हुनसक्छ ।

३. यदि कोही महिलाले सपनामा आफूलाई तालु भएको देखे उनले गरिबीको सामना गर्नुपर्ने हुन्छ ।

४. कुनै व्यापारीले सपनामा आफूलाई टाट पल्टेको देखे चाँडै नै उनको व्यापार चौपट हुनसक्छ ।

५. सपनामा तपाईं पछाडि साँढेले लखेटेको देखे तपाईंले चाँडै नै केही समस्याको सामना गर्नुपर्ने सम्भावना हुन्छ ।

६. जो व्यक्तिले सपनामा कफिन देखे उनको दुर्घटना हुनसक्छ ।

७. जो व्यक्तिले आफूलाई सपनामा निर्वस्त्र देख्छ, उनले अपमान र व्यापारमा हानीलगायतको सामना गर्नुपर्छ ।

८. जसले सपनामा आफूलाई हाँसिरहेको वा नाचिरहेको देख्छ ती व्यक्ति कुनै कानूनी मामलामा फस्न सक्छ ।

तपाईको प्रतिक्रिया