Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

पपुवा न्युगिनी – पपुवा न्युगिनीमा १ महिनाका लागि फेसबुक प्रयोगमा प्रतिबन्ध लगाइने भएको छ। धेरै संख्यामा ‘फेक प्रोफाइल’हरु भेट्टिएको र देशभर वेवसाइटको नकारात्मक असर परेको भन्दै सो घोषणा गर्न लागिएको पपुवा न्यगिनीका सञ्चार मन्त्री साम बसिलले बताए।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

फेसबुकमा प्रयोगकर्ताहरुले यौनजन्य सामाग्राी तथा गलत सुचनाहरु पोष्ट गर्ने क्रम बढेकोले यस्तो कदम चालिएको उनले प्रस्ट पारे। सञ्चार मन्त्री बसिलले सरकारले आफ्नो छुट्टै सामाजिक सञ्जाल सञ्चालनमा ल्याउने समेत तयारी गरेको जानकारी दिए।

बेलायतको राजनीतिक परामर्शदातृ संस्था क्याम्ब्रिज एनलाइटिकासँग मिलेर प्रयोगकर्ताहरुको व्यक्तिगत विवरण अवैधानिक तवरबाट प्रयोग गरिएको भन्दै फेसबुककाे आलोचना हुँदै आएको छ। ‘फेक न्युज’लाई नियमन गर्न पनि फेसबुक कमजोर देखिएको बताइन्छ।

एक महिनाको अवधिमा कति जनाले र कसरी फेसबुकको प्रयोग हुँदै आएको तथा सन् २०१६ मा ल्याइएको ‘साइवर क्राइम कानुन’को प्रभावलाई अध्ययन र विश्लेषण गरिने छ। पपुवा न्युगिनीका १० प्रतिशत जनता मात्रै फेसबुकको पहुँचमा रहे पनि सरकारले भने देशभर नै इन्टरनेट सेवालाई उपलब्ध गराइरहेको छ।

तपाईको प्रतिक्रिया