
काठमाडौं – सरकारले प्रसिद्ध साहित्यकार गोपाल प्रसाद रिमालको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ । शनिबार राति बसेको मन्त्रिपरिषद बैठकले रिमालको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
रिमाल नेपाली साहित्यमा प्रगतिवादी साहित्यकारका रूपमा चिनिन्छन् । छन्दमा कविता लेख्ने परम्परालाई तोडेर गद्यमा लेख्ने थालनी गरेकाले उनी क्रान्तिकारी कविका रूपमा परिचित छन् ।
रिमालको ‘आमाको सपना’ कविता संग्रहले २०२० सालको मदन पुरस्कार पाएको थियो । उनको ‘मसान’, ‘यो प्रेम’ नाटक पनि चर्चित छन् ।१९७४ जेठ १८ गते काठमाडौंको लगनटोलमा जन्मिएका रिमालको निधन २०३० साल कात्तिक ८ गते भएको थियो ।
प्रकाशित मिति: सोमवार जेष्ठ १४, २०७५
प्रकाशित समय: ११:५८:१६