Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

क्यालिफोर्निया –  लोकप्रिय सामाजिक सञ्जाल ‘फेसबुक’ले आफ्ना प्रयोगकर्ताहरुको चाहना, गोपनीयता तथा सुरक्षासँग सम्बन्धित विषयमा सक्रियता बढाएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

फेसबुक प्रयोगकर्ताहरुको डाटा चोरी भएको तथ्य प्रकाशमा आएपछि फेसबुकका संस्थापक मार्क जुकरवर्गले फेसबुकलाई अझ सुरक्षित र विश्वसनीय बनाउन विभिन्न कदम उठाएका छन् ।

यसअतिरिक्त फेसबुकको लोकप्रियता बढाउन प्रयोगकर्ताहरुको चाहना र सुविधालाई समेत ध्यान दिएर आवश्यक परिमार्जन भइरहेको उनको भनाइ छ ।

क्यालिफोर्नियामा मंगलबार आयोजित वार्षिक सम्मेलनमा उनले ब्राउजिङ हिस्ट्री डिलिट गर्ने सुविधा थप्न लागेको जानकारी गराए ।

जुकरवर्गका अनुसार फेसबुकका करिब २ करोड प्रयोगकर्ताले आफ्नो प्रोफाइलमा वैवाहिक अवस्था ‘एकल’ लेखेका छन् । उनीहरुलाई जोडी बाँध्न मद्दत गर्ने उद्देश्यकले फेसबुकले नयाँ फिचर्स ल्याउन लागेको छ ।

‘डेटिङ सर्भिस’ चाँडै प्रयोगमा ल्याइने जुकरवर्गले बताए । ‘एकल अवस्थामा रहेका प्रयोगकर्ताले आफ्ना लागि योग्य साथी छान्न सकुन् भनेर यस्तो सुधार गर्न लागिएको हो,’ उनले भने ।

त्यस्तै इन्टाग्राममा अब भिडियो च्याट र केही नयाँ फिल्टर्स सामेल गरिने उनले बताए ।

तपाईको प्रतिक्रिया