Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं –  गुलाबजललाई नाभीमा लगाएर छाडिदिनुहोस् । यस्तो गतिविधिले तपाईंको सौन्दर्यमा प्रभाव पार्छ । नाभीमा गुलाबजल लगाउँदा अनुहारको दाग र धब्बा बिस्तारै हट्दै जान्छ र मोस्चर पनि हुन्छ । त्यसका लागि दिनमा दुई वा तीनपटक लगाउन आवश्यक हुन्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

 त्यस्तै, नाभीमा घ्यूको पनि प्रयोग गर्न सक्नुहुन्छ । यसले पनि अनुहारमा चमक ल्याउने काम गर्छ ।

त्यस्तै, नाभीमा सस्र्यूंको तेल लगाउँदा पनि छालामा सकारात्मक प्रभाव पर्छ । दुई थोपा सस्र्यूंको तेल नाभीमा लगाएर मसाज गर्दा अनुहारको सफ्टनेस बढेर जान्छ ।

यसले अनुहारको रिंकल्सलाई पनि दूर गर्ने काम गर्छ । त्यस्तै, ओठको रुखोपना हट्नुका साथै ओठ फुट्ने समस्यामा पनि राहत मिल्छ ।

तपाईको प्रतिक्रिया