
गरिबलाई दास ठान्छ्न शहरियाहरु
आफू बाहेक घाँस ठान्छ्न शहरियाहरु ।।
चोरी डकैती अपराध बढी हुन्छ त्यतै
गाउँलेलाई बदमास ठान्छ्न शहरियाहरु ।।
आफै जान्ने आफै सुन्ने गन्दैनन कसैलाई
अर्तिलाई बकवास ठान्छ्न शहरियाहरु ।।
इमानदारी र सत्यताको कुनै मूल्य छैन
धनिलाई मात्र खास ठान्छ्न शहरियाहरु ।।
आफ्नै देख्छ्न जीवनमा उत्साह उमंग
अरुलाई ज्युदो लास ठान्छ्न शाहरियाहरु।।
शम्भु पुडासैनी दक्षिण कोरिया
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमवार बैशाख १०, २०७५
प्रकाशित समय: १५:५४:२०