Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

बेइजिङ –  भौतिक पूर्वाधार विकासमा चीनले धेरै प्रगति गरिसकेको छ । सिसाको पुल निर्माण गर्नेदेखि लिएर लिकविना नै रेल गुडाउनेसम्मका संरचना निर्माण गरेको चीनले घरभित्र र छतमाथिबाट सार्वजनिक यातायातका लागि बाटो खोलेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

त्यसो त, चीनमा अन्तर्राष्ट्रिय संचारमाध्यमका लागि समाचार संकलनमा त्यति सहज छैन । धेरै यस्ता स्थान छन्, जहाँ स्वतन्त्रतापूर्वक विदेशी संचारमाध्यमलाई समाचार संकलनका लागि छुट दिइदैंन ।

त्यसैले यस्ता विकास निर्माणका समाचारमा समेत चिनियाँ सामाजिक संजाल वा चिनियाँ सरकारी समाचार एजेन्सीकै भर पर्नु पर्दछ । हालै एउटा तस्वीर भाइरल भएको छ, जसमा घरको छतमा सडक बनाइएको देखिन्छ । सडकमा केही कार पनि छन् ।

चीनको चोङ्गकिङ्ग सहरमा घरको छत मै सडक बनाइएको हो । घरको छतमाथि बनाइएको सडकबाट सवारी साधन गुडेका तस्वीर चिनियाँ सामाजिक संजालमा भाइरल भएको छ ।

तस्वीरबारे सामाजिक संजालमा विभिन्न प्रतिक्रिया पनि आएका छन् । कसैले सडकमुनी रहेको घरमा बस्दै आएका मानिसलाई कसरी निन्द्रा लाग्दो हो भनेर कौतुहलता व्यक्त गरेका छन् भने कसैले सडकलाई नै थेग्ने घर कति बलियो होला भनेर उत्सुकता प्रकट गरेका छन् ।

यही सहरमा एउटा फ्लाइओभरको तस्वीर पनि निकै भाइरल भएको छ । व्यस्त सडकमा सवारी साधनलाई व्यवस्थित यात्राका लागि यो फ्लाइओभर निर्माण गरिएको हो । फ्लाइओभरमा १५ अलग–अलग लेनका बाटो छन्, जो आठ दिशातिर जान्छन् ।

तपाईको प्रतिक्रिया