Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – लगातार लामो समय एउटै पाठ रटेर पढ्ने गर्नु हुँदैन । रटेरभन्दा पनि हरेक शब्दलाई कोडिङ गरेर पढ्नुपर्छ । यसो गर्दा मात्र सम्झन सजिलो हुन्छ । जहिले पनि अध्ययन गर्दा शब्दलाई चित्रमा ढाल्नु प्रयास गर्नुपर्छ । यसरी पढ्दा हरेक कुरालाई फरक तरिकाले सोच्ने बानीको पनि विकास हुन्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कहिल्यै पनि निद्रालाई असर पुग्ने गरी अध्ययन गर्नु हुँदैन । शरीरलाई पूरा निद्रा आवश्यक हुन्छ । पूरा निद्रा नसुत्दा मस्तिष्कमा पनि खराब असर पर्न सक्छ । अलार्म प्रयोग गरेर उठ्ने बानी पनि बसाउनु हुँदैन ।

योगा र ध्यानले दिमागलाई तेजिलो बनाउँछ । एक घन्टा पढेपछि करिब २० मिनेट आराम गर्नुपर्छ । विद्यार्थीले पालुंगोको साग, बदाम, ओखरजस्ता खाद्यपदार्थकोे प्रयोग गर्नुपर्छ । जसले स्मरणशक्ति बढाउन सहयोग पुर्याउछ ।

सकेसम्म रातभन्दा बिहानमा पढ्ने बानीको विकास गर्नुपर्छ । रातिको समयमा अक्सिजनको मात्रा कमी हुँदै जाने भएकाले पढेको सम्झन गाह्रो हुन सक्छ ।

पढ्दा यस्तो नगर्नुस्
सकेसम्म जंकफुड, रेस्टुरेन्टका खाना, सुपारीलगायतबाट टाढै रहनुपर्छ । यस्तो खाद्यपदार्थले स्मरणशक्ति कमजोर बनाउँछ ।

निरन्तर नपढ्ने र ३० मिनेट पढ्दा १० मिनेट आराम गर्नुपर्छ ।

कहिल्यै पनि मोबाइल साथमा राखेर सुत्नु हुँदैन । यदि नेटका लागि राउटर प्रयोग गर्नुहुन्छ भने अफ गरेर सुत्नुपर्छ ।

ढाड सीधा गरेर पढ्ने गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया