Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

के तपाई महत्वपूर्ण नेपाली टुलहरु एउटै एपमा होस् भन्ने चाहनुहुन्छ? त्यसो हो भने तपाइको लागि मेरो कलम मोबाइल एप प्रभावकारी हुन सक्छ । यस एपबाट सजिलै नेपाली यूनिकोड टाइप गर्न सकिन्छ ।
नेपालीबाट अग्रेंजी र अग्रेंजीदेखि नेपालीमा तिथिमिति परिवर्तन गर्नको लागि पनि उत्तिकै महत्वपूर्ण छ । आज नेपाली रुपैयाँ विदेशी मुद्राको तुलनामा कस्तो छ? विदेशी विनिमय दर पनि यसै एपमा थाहा पाउन सकिन्छ ।

देशभरका एफएम रेडियोदेखि दैनिक राशिफल एवं क्यूआर कोर्ड स्क्यानर सम्मको फिचर यस एपमा उपलब्ध छ । एप डाउनलोड गर्न गुगलको प्लेस्टोरमा गएर मेरो कलम सर्च गर्नुपर्ने हुन्छ । नेपाली प्रितीदेखि यूनिकोड परिवर्तनको लागि उपयोगी ब्लग मेरो कलमले हालै यो एप सार्वजनिक गरेको हो ।

ब्लगलिंक ः https://www.merokalam.com
एपलिंकः https://play.google.com/store/apps/details?id=com.allsolutioninfotech.merokalam&hl=en

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया