Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं । माया र स्नेह दर्साउन पनि हामी अरूका हात स्पर्श गर्ने गर्छौं । यसो गर्नाले मुटु र श्वासको सम्बन्ध मिल्न गई पीडा कम हुने एउटा अध्ययनले देखाएको छ ।

साइन्टिफिक रिपोर्टमा प्रकाशित उक्त अध्ययन २२ जोडीको सर्वेक्षणबाट निकालिएको हो । अध्ययन परिणामअनुसार सँगै बस्ने दुई व्यक्ति अरूभन्दा कम पीडामा हुने गर्छन् । जब दुवै जना एकअर्काको हस्तस्पर्शलाई अनुभव गर्छन् त्यतिखेर उनीहरूको मुटुको सासको गतिसमेत समान हुन्छ ।

जब सँगै रहेर कुनै भावुक फिल्म हेर्छन् भने त्यतिखेर दुवैको मुटु र सासको गति पनि समान हुने अध्ययनले देखाएको छ । अनुसन्धानअनुसार, नेता र तिनको समर्थकबीच राम्रो तालमेल हुँदा उनीहरूको सोचाइमा पनि समानता हुन्छ ।

यस्तै यदि कुनै प्रेमिल जोडी साथै छन् भने उनीहरूको मुटु र मस्तिष्कको गति लगभग समान हुन्छ । प्रसव पीडामा रहेकी पत्नीको हात पतिले समात्दा पत्नीको पीडा घट्ने अनुसन्धानमा उल्लेख छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया