Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – आजभोलि धेरै मानिसको दैनिकी दाँत ब्रस गरेर सुरु हुन्छ । तर, नेपालका ग्रामीण भेगका कतिपय मानिसमा भने दाँत ब्रस गर्ने संस्कार अझ पनि छैन । यद्यपि, दाँतलाई चम्किलो बनाउन र किराले खानबाट बचाउनका लागि दाँत माझ्ने धेरैको बुझाइ छ । तर, हालै भएको एक खोजले दाँत ब्रस नगर्दा हुने गम्भीर रोगबारे पत्ता लगाएको छ ।

यदि दाँत नमाझ्ने हो भने मुखमा उत्पन्न हुने ब्याक्टेरिया फुड पाइपमा पुग्छ र फुड पाइप क्यान्सरको खतरा बढ्दै जान्छ । न्युयोर्क युनिभर्सिटीअन्तर्गतको मेडिसिन विभागका प्रोफेसरहरूले गरेको खोजअनुसार दाँतमा लाग्ने ब्याक्टेरियाले क्याबिटी र माइक्रोबायोटा (सूक्ष्म जीवको समूह) निर्माण गर्छ । ती जीवाणु फुड पाइप क्यान्सरका लागि निकै खतरनाक मानिन्छ । अनि मानिसमा फुड पाइप क्यान्सर लाग्न सक्छ ।

के हो फुड पाइप क्यान्सर ?
अनुसन्धानले भनेको छ कि फुड पाइपको क्यान्सर आठौँ सामान्य क्यान्सर हो । क्यान्सरबाट मृत्यु हुनेमध्ये छैटौँ स्थानमा यस क्यान्सरबाट मृत्यु हुनेको संख्या छ । खतरनाक स्टेजमा नपुगुन्जेल यस क्यान्सरबारे मान्छेलाई पत्तै हुँदैन । यो क्यान्सर लागेपछि मानिस पाँच वर्ष बाँच्ने सम्भावनासमेत १५ देखि २५ प्रतिशतसम्म मात्र हुन्छ । यो निकै घातक क्यान्सर भएको प्रोफेसरहरूले बताएका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया