Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं  – शुक्रबारदेखि नेपाली बजारमा आइफोन टेन सार्वजनिक भएको छ । नेपाली प्रयोगकर्ताका लागि नेपाली बजारमा आइफोन टेन उपलब्ध छ । नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु (म्याकबुक्स, आइप्याड, आइम्याक)  को एक मात्र वितरक जेननेक्स्टले आइफोन टेन शुक्रबारबाट नेपालमा सार्वजनिक गरेको हो।

नेपालका लागि एप्पलको आधिकारिक वितरक जेनरेसन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले वर्षौ देखि नेपाली बजारमा एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको छ ।

आइफोन टेन नेपाली बजारमा ६४ जिबी र २ सय ५६ जिबी स्टोरेजमा मात्र उपलब्ध छ, भने सिल्भर र स्पेस ग्रे कलर अप्सनमा आएको छ । अर्ध वार्षिकमा एकजना भाग्यशाली विजेताले लक्की ड्रमार्फत स्कूटर जित्न सक्नेछन ।

यो अफरमा सहभागी हुनका लागि ग्राहकहरुले जेननेक्स्टको वेवसाइटमा आइएमइआइ नम्बर दर्ता गर्नुपर्नेछ ।नेपाली बजारमा आइफोन टेन ६४ जिबीको मूल्य १ लाख ३८ हजार र २ सय ५६ जिबीको मूल्य १ लाख ५९ हजार तोकिएको छ  । यो मोवाइलका विशेषता यस्ता रहेका छन् ।

डिस्प्ले  : यो मोवाइलको ५.८ इन्चको डिस्पेले रहेको छ ।
रिजोलुसन : ११२५ – २४३६
ओएस : आइ ओ एस ११
र्याम : ३ जिबी
स्टोरेज : ६४/२५६ इन्टरनल
रियल क्यामेरा : डुअल १२ एमपी
फरन्ट क्यामेरा : ७ एमपी
कनेक्टिभिटी :  वाइ फाई, ब्लुटुथ,
सेन्सर : फेस आइडि , कोम्पास, ब्यारोमिटर
अन्य फिचर : ३.५ एमएम हेडफोन ज्याक, आइपी ६७ सर्टिफाइड,फास्ट चार्जिङ,वाइरलेस चार्जिङ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया