Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – युरोपेली मुलुक पोल्याण्डमा अहिले खरायोको चर्चा छ । सरकारले आफ्ना जनतालाई खरायोको बानी सिक्न अपिल गरेको छ । खासगरी बच्चाबच्ची पाउने गुण ।

वास्तवमा पोल्याण्डमा मानिसहरुको जन्मदर निकै कम छ । युरोपमा सबैभन्दा कम जन्मदर भएको देशमध्ये एक हो पोल्याण्ड । जनताले बच्चा कम जन्माउँदा सरकारलाई चिन्ता परेको छ । हरेक वर्ष बुढो भैरहेको र घटिरहेको जनसंख्याका कारण चिन्तित बनेको सरकार आफ्ना जनतालई धेरै भन्दा धेरै बच्चा जन्माउन प्रेरित गरिरहेको छ ।

यसका लागि सरकारले निकै रोचक तथा रचनात्मक उपाय अपनाएको छ । स्वास्थ्य मन्त्रालयले युट्युबमा एउटा भिडियो पोष्ट गरेको छ । जसमा एउटा खरायोले गाजर खाँदै आफ्नो ठूलो परिवारको राज बताइरहेको छ ।

यस भिडियोका माध्यमबाट सरकारले जनतालाई स्वस्थ भोजन गर्न, व्यायाम गर्न, तनाव तथा अल्कोहलबाट टाढा रहन अपिल गरेको छ । साथै सरकारले खरायोले जस्तै प्रजनन गरी प्रसस्त बच्चा जन्माउन जनतालाई आग्रह गरेको छ । –एजेन्सी

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया