Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

टोकियो–जापानको टोकियो स्थित सिबुयामा हालै आर्टिफिसियल इन्टेलिजेण्ट अर्थात कृतिम बुद्धिमान केटालाई नागरिकको दर्जा प्रदान गरिएको छ ।
भर्चुअल क्यारेक्टर जस्तो लाग्ने ‘सिबुया मिरई’ नाम दिइएको सात वर्षिय केटाका लागि टोकियामा फेसनप्रति रुचि राख्ने युवाहरुले मशहुर उपनगर क्षेत्रको सिबुयाका विषेश निवासीका रुपमा उनलाई नागरिकको प्रमाणपत्र दिइएको समाचार माध्यमहरुले जनाएका छन् ।
शारिरीक रुपमा उपस्थिति छैन तर सोसल नेटवर्किङ एप लाइन मार्फत मानिससँग कुराकानी गर्ने र म्यासेजको जवाफ दिन सक्ने मिरइलाई नागरिकको रुपमा स्वीकार गरिएको हो ।
शिबुया मिरई जापानको त प्रथम आर्टिफिसियल इन्टेलिजेण्ट अर्थात कृतिम बुद्धिमान पात्र त हुन नै अझ विश्वकै पहिलो पात्र रहेको दाबी गरिएको छ । उनको नाम असल जिन्दगीको स्थानीय रजिष्टरमा दर्ता गरिएको हो । यन्त्रद्धारा आफ्नो बुद्धिमता देखाउने आर्टिफिसियल इन्टेलिजेण्ट अर्थात कृतिम बुद्धिमानले जनाएका छन् ।
जापानी भाषामा मिरईको अर्थ भविष्य हो । सिबुयाले यस परियोजनाको उदेश्य प्रान्तको स्थानीयबासी र अधिकारीहरुको विचार सुन्नेप्रति बढि अनुकूल र प्रभावकारी बनाउने रहेको छ । यो पात्रको विकसित गर्ने माइक्रोसफ्टसँगको एक कुराकानीमा सिबुयाले मानिसहरुको तस्विर लिन र उनीहरुलाई हेर्ने आफ्नो सोख रहेको बताए । साथै मानिसहरुसँग कुराकानी गर्दा आफु खुशी हुने प्रतिक्रिया दिए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया