काठमाडौ – आज र भोलि देशभर पाँचबर्ष मुनीका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाईंदैछ । राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत वर्षको दुई पटक यो कार्यक्रम संचालन हुँदै आएको छ ।
आज र भोलि पनि देशभरका ७५ वटै जिल्लाका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औसधी खुवाउन लागिएको हो ।
दुई दिनमा देशभरीका ६ महिनादेखि पाँच बर्ष मुनिका करिब ३७ लाख बालबालिकालाई भिटामिन ए क्याप्सुल र ती मध्ये एक बर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधीसमेत खुवाउने कार्यक्रम रहेको छ ।
बालमृत्यु दर घटाउने, भिटामिन ए को कमीबाट जनस्वास्थ्यसम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले २०५० सालदेखि नियमित रुपमा वर्षको दुईपटक यो कार्यक्रम संचालन गरिदै आएको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार कार्तिक १६, २०७४
प्रकाशित समय: १३:३३:३९