Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडाैं – काठमाडौंको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा यसवर्ष दर्शनार्थीले मन्दिरमै पुगेर दर्शन गर्न पाएका छन् । यो मन्दिर वर्षको एक दिन भाइटीकाको दिन मात्रै खुल्छ ।

०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षति पुगेपछि गएको दुई वर्ष मन्दिरको ढोकामै पूजा गर्ने व्यवस्था गरेकोमा यसवर्ष भने पुरातत्व विभागले मन्दिरभित्रै दर्शन गर्ने व्यवस्था मिलाइएको हो ।

एको वैशाखदेखि रानीपोखरी पुननिर्माणको जिम्मा आफै लिएको पुरातत्व विभागले रानीपोखरीको मन्दिरको मर्मतको काम गरिरहेको छ । 

– तस्बिरः रासस

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया