Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – चाँडपर्वको समयमा निम्तिन सक्ने विभिन्न महामारीलाई ध्यानमा राखी सरकारले हरेक क्षेत्रमा सतर्कता अपनाएको छ ।

दशैं तथा लामो विदा हुने समयमा महामारी तथा विभिन्न स्वास्थ्य समस्या आउन सक्ने भन्दै र्‍यापिड रेस्पोन्स टिम अर्थात् दु्रत व्यवस्थापन टोली अलर्ट अवस्थामा राखिएको सरकारले जनाएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत महामारी व्यवस्थापन शाखाका प्रमुख डा. गुणनीधि शर्माले जिल्ला, क्षेत्रीय तथा केन्द्रीय स्तरमा सो टोलीलाई अलर्ट अवस्थामा राखिएको बताउनुभयो । उहाँले भन्नुभयो, चाँडपर्व या अन्य लामो समय विदा भएको बेला निश्चित व्यक्तिलाई तोकिएर स्ट्यान्ड बाइ राख्छौ ।

कुनै आपत परे तथा महामारी फैलिए सो टोली तत्काल व्यवस्थापनका लागि सक्रिय हुने डा. शर्माले जानकारी दिनुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया