Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – भनिन्छ, बालुवामा घर बनाउन सकिँदैन । तर जर्मनीले चाहिँ बालुवामै दुनियाकै अग्लो महल बनाएर कीर्तिमान कायम गरेको छ । जर्मनीले बालुवाबाट मात्रै बनेको दुनियाको सबैभन्दा अग्लो स्मारक तयार गरेर भारतले यसअघि राखेको कीर्तिमान तोडेको छ ।

जर्मनीले तयार पारेको बालुवाको स्मारक १६.८ मिटर अग्लो छ । यसमा ३५ सय टन बालुवा प्रयोग गरिएको छ । कालिगढहरुले यो महल बनाउन झण्डै एक महिना लगाएका थिए । १ सय ६८ वटा ट्रकले एक हप्तासम्म बालुवा ओसारेका थिए ।

यही वर्ष फेब्रुअरीमा भारतीय कलाकार सुदर्शन पटनायकले १४.८४ मिटर अग्लो बालुवाको महल बनाएर कीर्तिमान राखेका थिए । उक्त कीर्तिमानलाई जर्मनीले तोडेको छ । गिनिज वल्र्ड रेकर्डस्का अधिकारीले लेजर प्रविधिको सहायताले उक्त महलको उचाई नापेपश्चात् त्यसलाई विश्वकै अग्लो बालुवाको महल घोषित गरे ।

उक्त स्मारकमा पिसाको ढल्केको धरहरालगायत विश्वका कैयन् पर्यटकीय स्थलका आकृतिहरु बनाइएको छ । -एजेन्सी

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया