Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – सरकारी निर्णय विपरित विभिन्न मेडिकल कलेजले चर्को शुल्क लिएको भन्दै त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीले सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

डा. केसीले आज विज्ञप्ति जारी गर्दै चर्को शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्न तथा पदाधिकारीलाई बर्खास्त गर्न माग गर्नु भएको छ । सरकारले एमबीबीएस तथा बीडीएसको शुल्क निर्धारण गरिसके पनि चलखेल गरी चर्को शुल्क लिने मेडिकल कलेजलाई कडा कारबाही गर्न डा. केसीको माग छ ।

सरकारले एमबीबीएसका लागि उपत्यका भित्र ३८ लाख ५० हजार तथा उपत्यका बाहिर ४२ लाख ४५ हजार र बीडीएसका लागि १९ लाख ३२ हजार ६ सय १२ भनी शुल्क निर्धारण गरिसकेको छ ।  तर त्रिवि अन्तर्गतका निजी मेडिकल कलेजहरुले विद्यार्थीबाट सो भन्दा बढी रकम असुल्ने गरेको डा. केसीको दावी छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया