Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

पोखरा – सिर्जनशील कलाकार समूह पोखराद्वारा प्रदान गर्दै आइएको ‘सिर्जनशील युवा कला पुरस्कार’ यस वर्ष पर्वतका कलाकार जय पुनलाई प्रदान गरिने भएको छ ।

वरिष्ठ कलाकार बुद्धि गुरुङको संयोजकत्वममा गठित प्रतिभा छनोट समितिले पुरस्कारका लागि पुनको नाम छनोट गरेको हो । समूहका सल्लाहकार एवं पुरस्कारका संस्थापक विश्वरत्न शाक्यले आफ्ना पिता सिद्धिरत्न शाक्य र माता सेतुलीमाया शाक्यको स्मृतिमा २०६४ सालदेखि एक लाख ५० हजारको अक्षय कोष स्थापना गरी प्रदान गर्दै आएको पुरस्कारको राशि रु १० हजार नगदसहित ताम्रपत्र रहेको छ ।

उहाँका अनुसार मोफसलमा लुकेर रहेका प्रतिभामध्ये एकजनालाई समूहले यस पुरस्कारबाट प्रत्येक वर्ष पुरस्कृत गर्दै आएको छ

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया