Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – भारतको मुम्बई सहरमा निलो रंगका कुकुरहरु घुम्न थालेका छन् । नयाँ मुम्बईका घुमन्ते कुकुरहरु एकाएक निलो रङमा बदलिएपछि सबै अचम्ममा परेका छन् । आखिर कुकुरहरु किन निलो भए ? यसको कारण खोजिँदैछ ।

नयाँ मुम्बईका गल्ली गल्लीमा निलो रङका कुकुर देखिन्छन् । त्यस्ता कुकुर देख्ने हर कोहीले कारण जान्न चाहन्छ । अनि कुकुर निलो भएको यो घटना महाराष्ट्र प्रदुषण नियन्त्रण बोर्डसम्म पुग्यो । यहाँको स्थानीय जनावर संरक्षण सेलले यसबारेको उजुरी दर्ता गरेको थियो ।

कुकुर निलो भएको घटनाका लागि तलोजा इलाकास्थित कसादी नदीलाई जिम्मेवार ठहराइएको छ । यो नदीको पानी पूर्णरुपमा प्रदुषित रहेको छ । आसपासमा हजारौँ फर्मासयुटिकल्स, खाद्यान्न तथा इन्जिनियरिंग कारखाना रहेका छन् । ती कारखानाबाट निस्केको विषाक्त तथा फोहोर पानी सिधै नदीमा मिसिन्छ ।

यस्तोमा जब कुनै जनावर त्यो पानीको सम्पर्कमा आउँछ तब उसको सरीरको रंग नै निलो हुन्छ । उक्त इलाकाका भुस्याहा कुकुरहरु समेत नदीमा गएर डुबुल्की मार्ने गरेकाले सरीर नै निलो बनेको हो । सरकारी अधिकारीका अनुसार कसादी नदीको पानीमा विषाक्त पदार्थको मात्रा उच्च छ । -एजेन्सी

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया