Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – तपाईंले पनि सुन्नुभएको होला, प्रेम र युद्धमा सबै जायज हुन्छ । प्रेममा मानिसहरुले हद पार गर्न पछि पर्दैनन् । मायालुहरु कहिलेकाहिँ आफ्नो मायालुका लागि यस्ता हर्कत पनि गरिदिन्छन् जो असहज लाग्छन् र सबैले मानक बनाउँछन् । भारतको छत्तिसगढका एक पुरुषले यस्तै गरेका छन् ।

श्रीकान्त गुप्ता नामका ती व्यक्तिले आफ्नी श्रीमतीलाई सुन्दरी प्रतियोगिता जिताउनका लागि शोरुमबाट सारी नै चोरेका छन् । श्रीकान्तकी पत्नी प्रमिला स्थानीय एक सौन्दर्य प्रतियोगितामा सहभागी भएकी थिइन् । उनै पत्नीलाई प्रतियोगितामा जोडदार रुपमा प्रस्तुत गर्नका लागि ३२ वर्षका श्रीकान्तले सारीको एउटा शोरुममा पसेर डिजाइनर सारी नै चोरेर ल्याए ।

जब प्रमिलाले चोरी गरेका सारी लगाएर प्रतियोगितामा सहभागी भइन् तब श्रीकान्तको चोरीको पर्दाफास भयो । दर्शकमध्ये एकजनाले प्रमिलाले लगाएको चोरीको सारी चिनेछन् र सारी शोरुमका मालिकलाई सूचना गरेछन् ।

शोरुम मालिक पुलिस लिएर त्यहाँ आए र शोधपुछका लागि भन्दै प्रमिला र श्रीकान्तलाई चौकीमा लिएर गए । चौकीमा श्रीकान्तले आफूले चोरी गरेको स्वीकार गरे । आफूसँग डिजाइनर सारी किन्ने पैसा नभएपछि आफुले चोरी गरेको श्रीकान्तले बताएका छन् । श्रीकान्त एक सरकारी शिक्षक हुन् । -एजेन्सी

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया