Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – भक्तराज आचार्य सङ्गीत प्रतिष्ठान र सिटी एक्सप्रेस मनि ट्रान्सफरको संयुक्त आयोजनामा गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमाललाई ‘भक्तराज आचार्य राष्ट्रिय सङगीत सम्मान २०७४’ बाट सम्मानित गरेको छ ।

रिमाले गीत सङ्गीतमा पुर्याएको योगदानको कदर स्वरुप गत शुक्रबार ५० हजार १ रुपैया नगद राशी सहितको सम्मान पुरस्कार प्रदान गरिएको हो । यस्तै कार्यक्रममा बरिष्ठ सङ्गीतकार कलाभुषण चन्द्रराज शर्मालाई भक्तराज आचार्य अन्तर्रा्िष्ट्रय सङ्गीत पुरस्कार २०७४’ प्रदान गरिएको छ ।

सिटी एक्सप्रेस मनि ट्रान्सफर प्रा.लि. विदेशमा रहेका नेपालको रकम सहजै स्वदेश पठाउनुका साथै विभिन्न सामाजिक सेवाको कामसमेत गर्दै आएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया