Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं  – आफ्ना सुझावसहित चिकित्सा शिक्षा ऐन संसदबाट पारित हुनुपर्ने लगायत माग गर्दै अनसनमा बस्नुभएका डा. गोविन्द केसीको समर्थनमा शनिबार प्रदर्शन हुँदैछ ।

पटक पटक अनसन बस्दा पनि डा. केसीले उठाएका माग पूरा नभएकोमा विभिन्न पेशा र क्षेत्रका व्यक्ति काठमाडौंको माइतीघर मण्डलामा भेला भएर माग पूरा गराउन दबाब दिन लागेका हुन् ।

उनीहरुले ‘म डा. केसीसँगै छु’ अर्थात आइ एम विथ डाक्टर केसी अभियान चलाइरहेका छन् । बिहान ११ बजे माइतीघरमा भेला भएर ¥याली र संक्षिप्त सभा गर्ने तयारी भइरहेको अभियानका आयोजकले जानकारी दिएका छन् ।

यसैबिच सरकारी वार्ता टोली र डा. केसीका प्रतिनिधिबिच शनिबार पनि वार्ता हुँदैछ ।

डा. केसीका माग संसद र विश्वविद्यालयसँग पनि सम्बन्धित भएकाले ती निकायसँग समेत छलफल गरी फेरि वार्ता गर्ने समझदारी शुक्रबार भएको थियो । ११ औं पटक अनसन बसेको छैटौं दिन हुँदा डा. केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया