Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – नेपाल राष्ट्र बैंकले सरकारी कारोबार गर्ने बैंकहरुलाई आगामी शनिबार कार्यालय खुल्ला राख्न निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले आज सूचना जारी गरी चालु आर्थिक बर्षको अन्तिम दिन आगामी असार ३१ गते शनिबार परेपनि राजश्व दाखिला तथा हिसाब मिलानका लागि पूरै दिन कार्यालय खोल्न निर्देशन दिएको हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालयको आग्रह अनुसार आईपिएस मार्फत भुक्तानी गर्ने व्यवस्था तथा राजश्व रकम बुझ्ने र राजस्व दाखिला सम्बन्धी चेकहरु समेत बुझी सोही दिन प्रक्रिया टुङ्गयाई राजश्व जम्मा गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको बैंकले जनाएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया