Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले बुढीगण्डकी आयोजना नेपाल आफैले बनाउन माग गर्नुभएको छ ।  अाज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै डाक्टर भट्टराईले चीनिया कम्पनी गेजुवासँग भएको सम्झौता रद्द गरी बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना आफैले बनाउन माग गर्नुभएको हो ।

सम्झिए २२ बर्ष अघिको ज्ञापनपत्र
बुढी गण्डकी जलबिद्युत आयोजनाका बारेमा ज्ञापनपत्र बुझाउन भट्टराई सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा पुग्दा २२ बर्ष अगाडिको ज्ञापनपत्रको स्मरण गराउनु भएको हो ।
०५२ माघ २२ गते ४० सुत्रीय माग लिएर तत्कालीन संयुक्त जनमोर्चा नेपालको अध्यक्षको हैसियतमा भट्टराई प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउन जानु भएको थियो ।

आफना ४० सुत्रीय माग पूरा नगरे फागुन ५ गतेदेखि सशक्त आन्दोलनमा उत्रिने चेतावनी पनि भट्टराईले त्यतिवेला दिनु भएको थियो । नेकपा माओवादी समर्थित संयुक्त जनमोर्चा पनि ०५२ फागुन १ गतेदेखि सशस्त्र विद्रोहमा होमिएको थियो।

ज्ञापनपत्र बुझाएपछि प्रतिक्रिया दिँदै भट्टराईले आफूले देउवालाई ०५२ सालमा बुझाइएको ज्ञापनपत्रको वेवास्ता गर्दा निम्तिएको अवस्थाको स्मरण गराउँदै अहिलेको ज्ञापनपत्रको वेवास्ता नगर्न चेतावनी दिएको बताउनुभयो ।

यस्तो छ बाबुरामले देउवालाई बुझाएको ज्ञापनपत्रः-

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया