Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – नेपाल वायु सेवा निगमका पाइलटको तलबभत्ता ३ सय प्रतिशतसम्म वृद्धि हुने भएको छ। निजी क्षेत्रका एयरलाइन्सहरूले आकर्षक तलब भत्ता दिन थालेपछि निगममाथि पाइलटको सुविधा बढाउन दबाब परेको थियो। निजी क्षेत्रका एयरलाइन्ससँग प्रतिश्पर्धा गर्न नसकेपछि निगमबाट पाइलटहरू बाहिरिने क्रम बढेको थियो। निगमले लामो समयदेखि पाइलटको तलब बढाउने प्रक्रिया अघि बढाए पनि अर्थ मन्त्रालयले स्वीकृती नदिँदा कार्यान्वयनमा आउन सकेको थिएन।
अर्थले गत बिहीबार पाइलटको तलबभत्ता बढाउने सहमति दिएसँगै अब निगमका जहाज उडाउने क्यिप्टेनहरूको तलब ६ लाख ८ हजार रूपैयाँ पुग्नेछ। ‘अर्थ मन्त्रालयले सहमति दिएसँगै पाइलटहरूको कर बाहेक बैंक खातामा ४ लाख ५० हजार रूपैयाँ जानेछ,’ सुंस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका हवाई महाशाखा प्रमुख बुद्धिसागर लामिछानेले भने।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया