Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – काठमाडौं महानगरपालिकाले भूकम्पपीडितलाई वितरण गरिने ट्याक्सी राजधानीमा गुड्न रोक लगाउने निर्णय गरेको छ । महानगरपालिका कार्यपालिकाको मंगलबार बसेको दोस्रो बैठकले उपत्यकामा साना सवारी साधनको अत्यधिक चाप भएकाले उक्त निर्णय गरेको हो ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका जनतालाई गोलाप्रथाबाट उपलब्ध गराइने १५ सयवटै ट्याक्सी उपत्यकामा चलाउन असम्भव भएको बताउनुभयो ।

‘जुन जिल्लाका जनतालाई ट्याक्सी उपलब्ध गराइन्छ, सोही जिल्लामा नै ट्याक्सी गुडाउन सम्बन्धित निकायलाई सिफारिस गरेका हौं,’ नगरप्रमुख शाक्यले भन्नुभयो, ‘यो निर्णय कार्यान्वयन गर्नका लागि सरकारले सघाउनु पर्छ ।’

राजधानीमा बढ्दो ट्राफिक जाम, सहरी प्रदूषण, पार्किङ क्षेत्रको अभावका बीच महानगरको सहरी क्षेत्रमा सुलभ र ठूला बस सञ्चालन गर्ने नीति तथा कार्यक्रम अनुसार नै सो निर्णय गरिएको नगरप्रमुख शाक्यको भनाइ छ ।

सरकारले लामो रस्साकस्सीपछि भूकम्पबाट प्रभावित जनतालाई बुधबारदेखि ट्याक्सीको नम्बर प्लेट उपलब्ध गराउने भएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया