काठमाडौं – नेपाल विश्वमा तीव्र आर्थिक वृद्धि गर्ने तेस्रो देश बनेको छ । विश्व बैंकले सार्वजनिक गरेको ग्लोबल इकोनोमिक प्रोस्पेक्टका अनुसार नेपाल ७ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि दरसहित नेपाल तीव्र गतिमा आर्थिक वृद्धि गर्ने विश्वको तेस्रो देश बनेको हो ।
नेपालमा राम्रो मनसुन भएको साथै भूकम्पपछिको पुनर्निर्माण र भारतसँगको व्यापारमा आएको सहजीकरण यसको कारण रहेको विश्व बैंकले जनाएको छ । तीव्र आर्थिक वृद्धि गर्ने पहिलो देश भने इथियोपिया बनेको छ ।
उसले ८ दशमलव ३ प्रतिशतको आर्थिक वृद्धि गरेको छ । यस्तै, ७ दशमलव ६ प्रतिशत आर्थिक वृद्धिसहित उज्वेकिस्तान दोस्रो स्थानमा छ भने ७ दशमलव २ प्रतिशत आर्थिक वृद्धि गरेको भारत नेपालभन्दा पछाडि चौथो स्थानमा छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मङ्लबार जेष्ठ ३०, २०७४
प्रकाशित समय: ९:४०:२२