काठमाडौं – स्वास्थ्य मन्त्रालयले प्रजनन् स्वास्थ्य सम्बन्धी विधेयक संसदमा पेश गर्ने तयारी गरेको छ ।
संविधानको मौलिक हकमा व्यवस्था गरिएको प्रजनन् अधिकारलाई कानुनतः स्थापित गर्न र नेपालको यससम्बन्धी प्रतिबद्धता पूरा गर्न विधेयक १५ दिनभित्र व्यवस्थापिका–संसदमा प्रस्तुत गर्ने तयारी मन्त्रालयले गरेको हो ।
विधेयक तयार गर्न मन्त्रिपरिषद्ले स्वास्थ्य मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएसँगै विधेयकको मस्यौदा तयार पारिएको स्वास्थ्य मन्त्री गगन थापाले जानकारी दिनुभयो ।
मन्त्रालयले विधेयक आइतबार कानुन मन्त्रालयमा पठाउने र बढीमा दुई हप्ताभित्र मन्त्रिपरिषदबाट पारित भई संसदमा पुग्ने उहाँले जानकारी दिनुभयो । सरकार फेरिन लागेपनि विधेयक मन्त्रालयको प्राथमिकताको विषय बनिसकेकाले त्यसले फरक नपार्ने मन्त्री थापाको भनाई छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतवार जेष्ठ २१, २०७४
प्रकाशित समय: १२:४८:११