Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाको परिवारले वाशिङटनमा घर किनेका छन् जसमा उनीहरु भाडामा बस्दै आएका थिए ।

नौ वटा बेडरुम रहेको यो घर शहरको नजिक रहेको क्षेत्र कालोरामा रहेको छ । उहाँले यसलाई ८१ लाख डलर (करिब ८३ लाख रुपैयाँ) मा किन्नुभएको हो । ओबामाको पन्ध्र वर्षीय कान्छी छोरी साशाको हाई स्कूल पास गर्ने बेलासम्म ओबामा परिवार वाशिङटनमा बस्नेछन् ।

जनवरीमा कार्यकाल समाप्त भएसँगै पूर्वराष्ट्रपति ओबामा तथा उहाँकी पत्नी मिशेल ओबामा विश्व यात्रामा निष्कनुभएको थियो ।

ओबामाका प्रवक्ता केविन लुइसले घर किनेको पुष्टि गर्दै ओबामा पछिल्लो ढाई वर्षसम्म वाशिंगटनमा रहने बताउनुभयो । जसका कारण उहाँले घर किन्ने फैसला गर्नुभएको हो ।

अमेरिकाका जासूसी एजेन्टले यस घरलाई चौविशै घण्टा निगरानी गर्नेछन् । ओवामाको परिवारसँग शिकागोमा पनि एक घर छ । उहाँले यो पूर्व राष्ट्रपति विल क्लिन्टनका प्रेस सचिव जो लाँकहार्टसँग किन्नुभएको थियो ।

ओबामाको यस घरको नजिक अनलाई कम्पन अमेजनका मालिका जेफ बेजोसको घर पनि छ । राष्ट्रपति ट्रम्पकी छोरी इवांकाको घर पनि ओबामाको घर नजिक रहेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया