काठमाडौं – साढे चार लाख घुस सहित अख्तियारको टोलीले रसुवामा दुई जनालाई रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा नौकुण्ड गाँउपालिकाको वडा १ र २ का वडा सचिव राजेन्द्र प्रसाद आचार्य र सोही वडाका कार्यालय सहायक लाक्पा तामाङ रहेका छन् ।
चाइना पासका लागि चार लाख ५० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा उनीहरुलाई अाज बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले रङगेहात पक्राउ गरेको हो । चाइना पास वनाइदिने भन्दै वाहिरी जिल्लाका प्रत्येक व्यक्तिसँग ५० हजार लिइरहेको विशेष सुराकीको आधारमा अख्तियारबाट खटिएको टोलिले गोसाइकुण्ड गाँउपालिका– ६ को वडा कार्यालयबाट वडा सचिव र कार्यालय सहायकलाई अख्तियारले पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका दुबै जनालाई अनुसन्धानका लागि बुधबार नै आयोगको केन्द्रिय कार्यालयमा लगिएको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार बैशाख २०, २०७४
प्रकाशित समय: १८:०१:२१