Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – उसै त बेलायत र रुसबीच सम्बन्ध चिसै छ । त्यो चिसोपनामा दुई बिरालोको बीच भएको लडाइँले रौनक थपिदिएको छ । वास्तवमा बिरालो सम्बन्धी एक उपाधि कब्जा गर्ने विषयमा रुस र बेलायत आमने सामने भएका छन् ।

यसमा दुबै देशका समर्थकहरु दिलोज्यान दिएर लागेका छन् । आ-आफ्नो बिरालोलाई जिताउनका लागि सोसल साइटदेखि लिएर कैयन् हतकण्डा अपनाइएको छ । वास्तवमा बेलायतमा दुइदिने बिरालो प्रदर्शनीको आयोजना भएको छ । उक्त प्रदर्शनी अन्तरगत आयोजित वल्र्ड वेष्ट क्याट अर्थात् विश्वको सर्वाधिक सुन्दर बिरालो प्रतियोगितामा उपाधि हात पार्न विभिन्न देशहरुबाट बिरालोहरु लण्डन ओर्लिएका छन् ।

बेलायतको माओग्लीब्स स्टोनहेज र रुसको स्कटिस फोल्ड नामक बिरालोले प्रतियोगिताको सुरुवाती राउण्ड पार गरी आफ्नो उपाधि माथिको दाबेदारी बलियो पारेका छन् । स्मरण रहोस् बेलायती बिरालो स्टोनहेज विश्वको सर्वाधिक सुन्दर विरालोको उपाधिको साविक विजेता हो । यो पटक रुसी बिरालो फोल्डले उसलाई टक्कर दिएको छ । हेरौँ कसले जित्छ दुनियाको सर्वोत्कृष्ट बिरालोको ताज । –एजेन्सी

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया