रसुवा – रसुवाका तीन सय भन्दा बढी भूकम्प प्रभावितलाई दोस्रो किस्ता वितरण गरिएको छ । जिल्ला समन्वय समिति रसुवाबाट एक सय ७६ र विभिन्न गैरसरकारी संस्थाबाट एक सय ८७ गरी तीन सय ६३ लाभग्राहीको खातामा रकम निकासा गरिएको हो ।
प्राविधिकको सल्लाह अनुसार घर बनाएका लाभग्राहीको खातामा दोस्रो किस्ता बापतको एक लाख ५० हजार रुपैयाँ निकासा गरिएको स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेले बताउनुभयो ।
पहिलो किस्ता बुझेर प्राविधिकको सल्लाह अनुसार घर बनाइरहेका पाँच सय १६ लाभग्राहीमध्ये दोस्रो किस्ता पाउन योग्य भइसकेका लाभग्राहीलाई रकम निकासा गरिएको र अन्यलाई पनि वितरणको तयारी भइरहेको समन्वय समितिले जनाएको छ ।
जिल्लामा अनुदान पाउन छानिएका ११ हजार २ सय ३६ घरधनीमध्ये ९ हजार २ सय ९९ घरधनीसँग अनुदान सम्झौता भएको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार बैशाख १३, २०७४
प्रकाशित समय: ११:२०:३१