काठमाडौं – विश्व औलो दिवस आज नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरी मनाईंदैछ । औलो रोग लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ, यो रोग आँखाले नदेखिने सुक्ष्म परजीविको कारण लाग्ने गर्छ ।
चिकित्सकहरुका अनुसार औलो रोगीलाई टोकेको लामखुट्टेले स्वस्थ मान्छेलाई टोक्दा औलोको परजिवी फैलिने गर्छ । जाडो हुने, कम्पन भएर ज्वरो आउनु र केही समयपछि पसिना आएर ज्वरो घट्नु, थाकेको महसुस हुनु औलोका लक्षण हुन् ।
औलोले महामारीको रुप लिन सक्ने र छिटो फैलिएर धेरैजनाको ज्यान जान सक्ने भएकाले औलोको शंका लाग्ने बित्तिकै रगत परीक्षण गराउन डाक्टरले सुझाव दिएका छन् ।
सरकारले नेपाललाई सन् २०२६ सम्म औलोमुक्त राष्ट्र घोषणा गर्ने लक्ष्यका साथ काम गरिरहेको छ, जसअन्तर्गत सन् २००७ देखि औलो विरुद्ध विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मङ्लबार बैशाख १२, २०७४
प्रकाशित समय: १४:४७:३६