Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – मारवाडी सेवा समिति विर्तामोड झापाले कब्जियत, सुगर, अनिन्द्रा, पत्थरी, रक्तचाप, गठियावाद, दम, माइग्रेन, घुँडा दुख्ने, टाउको दुख्ने, मोटोपन, थाइराइडलगायतका रोगीलाई मध्यनजर गर्दै बिना औषधि एक्युप्रेसर तथा सुजोग पद्दतिद्वारा निःशुल्क उपचार शिविर विर्तामोडमा सुरु गरेको छ ।

११ दिनसम्म चल्ने शिविरमा एक्युप्रेसर पद्दतिबाट उपचार गरिने शिविर आयोजक समितिका संयोजक भगवाद दास सिङगलले जानकारी दिनुभयो । १८ गतेसम्म सञ्चालन हुने शिविरमा मारवाडी सेवा समिति, मारवाडी महिला मञ्च, मारवाडी युवा मञ्च र मारवाडी कन्या मञ्चको संयुक्त आयोजना रहेको छ ।

शिविरमा डा लक्ष्मीनारायण स्वामी, डा अरविन्दकुमार र डा अभिजितले सेवाग्राहीको स्वास्थ्य जाँच गरिरहनुभएको छ । एक्युप्रेसर रिसर्च एन्ड टिर्टमेन्ट इस्टिच्युट जोधपुर राजस्थान भारतको प्राविधिक सहयोगमा शिविर सुरु भएको बताइएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया