Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

घटना एक वर्ष पुरानो हो । अर्जेन्टिनामा अमिलिया बेनन नामक महिलाले लगातार चार महिना कोमामा रहेकै अवस्थामा सन्तान जन्माएकी थिइन् ।

चिकित्सकहरू पनि यस्तो घटना देखेर तीनछक्क परे । यस्तो अचम्मको खबर तत्कालै इन्टरनेटमा भाइरल भयो ।

उनी कोमामा पुग्नुका पछाडि भने कारुणिक कारण थियो । गर्भवती अवस्थामै एक भयानक कार दुर्घटनामा परेपछि अमिलिया कोमामा पुगिन् । कोमामा जाँदा उनले बच्चा जन्माउने सम्भावना पटक्कै नभएको चिकित्सकहरूको विश्वास थियो ।

तर गर्भवती अवस्था पूरा भएपछि उनले स्वस्थ बच्चा जन्माइन् । यसबीचमा उनकी बहिनीले बच्चा सेनटिनोको हेरचाह गरिन् । सेन्टिनो क्रिसमसकै दिन जन्मिएका थिए । त्यसैले उनको परिवार उनलाई जीसस क्राइस्टको वरदान मान्छन् ।

अहिले अमिलिया होशमा आइवरी घर फर्किसकेकी छन् अनि अलिअलि हिँड्न पनि थालिसकेकी छन् । उनको स्वास्थ्यमा तीव्र सुधार आएपछि चिकित्सकहरू पनि खुशी भएका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया