Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं  – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा राइजिङ पुने सुपरजाइन्ट्सले विजयी सुरुवात गरेको छ । बिहीबार रातिको खेलमा पुनेले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको हो ।

१ सय ८५ रनको लक्ष्य पुनेले १ बल बाँकी छँदा ३ विकेट गुमाएर भेट्टायो । जितका लागि अन्तिम ३ बलमा १० रन आवश्यक रहेको बेला कप्तान स्टेभेन स्मिथले लगातार दुई छक्का प्रहार गर्दै पुनेलाई जिताए । स्मिथले  ५४ बलमा ३ छक्का र ७ चौका सहित अविजित ८४ रन बनाए ।

यस्तै अजिन्का रहानेले ३ छक्का र ६ चौकाको मद्धतमा ३४ बलमा ६० रनको योगदान दिए ।

टार हारेपछि पहिले ब्याटिङ पाएको मुम्बई इन्डियन्सले निर्धारीत २० ओभरमा ८ विकेट जाँदा १ सय ८४ रन बनाएको थियो । मुम्बईका लागि जस बटलरले सर्वाधिक ३८ रन बनाए । उनले १९ बलमा ३ चौक्का र ३ छक्का हानेका हुन् ।

यस्तै नितिश रानाले २८ बलमा ३४ रन बनाए । पुनेका इमारान ताहिरले तीन, रजत भाटियाले दुई साथै बेन स्टोक्स र अदम जम्पाले एक एक विकेट लिए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया