Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं  – साबिक विजेता सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

बुधबार बेलुका घरेलु मैदान भएको उद्घाटन खेलमा हैदरावादले गएको वर्षको उपविजेता रोयल च्यालेन्जर्स बैंग्लोरलाई ३५ रनले हराएको हो ।

हैदरावादले प्रस्तुत गरेको दुई सय ८ रनको लक्ष्य पछ्याएको बैंग्लोरले १९ ओभर ४ बलमा सबै विकेट गुमाएर एक सय ७२ रन बनायो । हैदरावादका आषिश नेहरा, भुवनेश्वर कुमार र रशिद खानले समान दुई दुई विकेट लिए ।

नेहराले आइपिएलको इतिहासमा एक सय विकेट लिइसकेका छन् । उनी आइपिएलमा सय विकेट लिने आठौं खेलाडी बेनका छन् ।

विराट कोहली बिना खेलेको बैंग्लोरका लागि क्रिस गेलले ३२, केदार जाधवले ३१ तथा ट्रेविस हेडले ३० रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले चार विकेटको क्षतिमा दुई सय सात रन बनायो । उसका लागि युवराज सिंहले ६२, मोइसिस हेनरिकले ५२ तथा शिखर धवनले ४० रन बनाए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया