Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

केरलाको कोतायाममा २१ वर्षीया किशोरीलाई आफ्ना प्रेमीमाथि यौनहिंसा गरेको आरोपमा सोमबार पक्राउ गरिएको छ । १७ वर्षे प्रेमीकै घरमा बस्ने ती किशोरीलाई प्रहरीले त्यतिबेला पक्राउ गर्यो जब पीडितकी आमाले आफ्ना छोराविरुद्ध यौनहिंसा भइरहेको भनी पुलिसमा मुद्दा दर्ता गरिन् ।

मुद्दा दर्ता भएपछि रामपुरमका पुलिस किशोरको घरमा जाँदा दुईजनालाई एउटा कोठाभित्र चुकुल लगाएर बसेको अवस्थामा भेटिए । पुलिसले जति आग्रह गरेपनि बाहिर ननिस्किएपछि ढोका फोडेरै उनीहरुलाई बाहिर निकालिएको बताइएको छ ।

रिपोर्टका अनुसार यो जोडीको फेसबुकमार्फत चिनजान भएको र सोसल मिडियामा दैनिक कुराकानी भएपश्चात् उनीहरु नजिकिएका हुन् । एर्नाकुलामकी ती किशोरीलाई जेएफएमसी पाला, कोतायाममा पठाइएको र किशोर नाबालिग भएकाले उनलाई जुभेनाइल जस्टिस बोर्डमा पठाइएको जानकारी दिइएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया