Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

प्युर्टेरिको – अमेरिकी राज्य प्युर्टेरिकोमा एक जनालाई कुकुरको टाउको टोकेको आरोपमा ७ वर्षको जेल सजाय भएको छ ।

समाचार एजेन्सीहरुका अनुसार ४० वर्षीय लुइस अर्रोयोलाई जनावरमाथि खराव व्यवहार गरेको र घरेलु हिंसामा दोषी पाइएको भन्दै अदालतले उक्त सजाय तोकेको हो । यसअतिरिक्त उनलाई ३ हजार डलर जरिवाना पनि तिराइने भएको छ ।

लेर्स सहरमा बस्दै आएका उनले गत फेब्रुअरीमा प्रेमिकाको घरमा रहेको दुई महिनाको कुकुरलाई टोकेका थिए । उनले कुकुरको टाउको मै नराम्ररी टोकेका कारण घटनास्थलमै कुकुरको मृत्यु भएको बताइन्छ । त्यतिबेला उनले प्रेमिकालाई पनि आक्रमण गरेको विभिन्न संचारमाध्यमले जनाएका छन् ।

समाचार एजेन्सीहरुका अनुसार अर्रोयो बेरोजगार थिए । उनी विगत ६ महिनादेखि ३८ वर्षीय प्रेमिकाका साथ बस्दै आएका थिए ।

कुकुर र प्रेमिकालाई उनले त्यसरी हमला गर्नुको कारणबारे सार्वजनिक रुपमा खुलाइएको छैन ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया