Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई चार खेलको प्रतिबन्ध लागेको छ । उनलाई ८ हजार १ सय पाउण्ड जरिवाना पनि गरिने भएको छ ।

विश्वकप २०१८ को छनौट अन्तर्गत गएको शुक्रबार बिहान चिलीसँगको खेलमा मेस्सीले लाइन्स म्यानसँग अभद्र व्यवहार गरेका थिए । उनले नराम्रा शब्द प्रयोग गरेर गाली गरेका थिए ।  

अभद्र व्यबहारका कारण मेस्सीलाई चार खेलमा निलम्बन गरिएको हो । शुक्रबार बिहानको खेलमा मेस्सीले अर्जेन्टिनाका लागि विजयी गोल गरेका थिए । मेस्सी दोस्रो हाफमा लाइन्स म्यान मार्सेलो भानन गास्सीलाई अपशब्द प्रयोग गरेका थिए ।

यसले गर्दा अर्जेन्टिनाले बुधबार बोलिभियासँग खेल्ने खेल पनि मेस्सीले गुमाएका छन् । मेस्सी विरुद्धको सोमबार कोनमेबोलमा आरोप दर्ता भएको थियो । दक्षिणी अमेरिकी क्षेत्रको फुटबलको प्रशासकीय निकाय कोनमेबोलको अनुशासन कमिटिले अनुसन्धान गरेर मेस्सीमाथि ४ खेलको प्रतिबन्ध लगाएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया