Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – एसियन कप छनोट फुटबलअन्तर्गत तेस्रो चरणको पहिलो खेलमा आज नेपालले फिलिपिन्सको सामना गर्दैछ । फिलिपिन्सको राजधानी मनिलास्थित रिजाल मेमोरियल रंगशालामा हुने खेल दुबै टोलीका लागि निकै महत्वपूर्ण र कठिन छ ।

फिलिपिन्सलाई घरेलु मैदान, मौसम र समर्थकको साथ हुनेछ भने नेपाललाई पछिल्ला प्रतियोगिताहरुमा गरेको अपराजित प्रदर्शनको हौसला हुनेछ । यसअघि विश्वकपको समेत छनोट मानिएको खेलमा भारतसँग पराजित हुँदै नेपाल एसिया कप फुटबलको समेत पहिलो चरणबाटै बाहिरिएको थियो ।

तर तेस्रो चरणका लागी छनोट भएको ग्वामले आन्तरिक कारण देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएपछि तथा घरेलु फुटबल संघमा लागेको प्रतिबन्धका कारण कुवेतले प्रतिस्पर्धा गर्न नपाउने भएपछि एएफसीले सोलिडारिटी कपको फाइनलिस्टको हैसियतमा नेपाल र मकाउलाई यो अबसर दिएको हो ।

तेस्रो चरणको छनोटमा नेपालले समुहमा फिलिपिन्ससँगै ताजकिस्तान र यमनसँग खेल्नेछ । प्रत्येक टोलीले होम एण्ड अवेका आधारमा एक अर्कासँग दुईरदुई खेल खेल्नेछन् ।
समुहबाट छानिएका टोलीले सन् २०१९ मा संयुक्त अरब ईमाईरेट्स युएईमा हुने एसियन कप फुटबलमा सहभागिता जनाउन पाउनेछन् ।

एशियन कपका लागि हालसम्म १२ टोली छनोट भईसकेकका छन् भने बाँकी १२ टोलीका लागि २४ टोलीले छनोट खेलीरहेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया